गुल्मीको जनजीवन प्रभावित

तम्घास । सरकारले संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको भन्दै विरोध स्वरुप गुल्मीवासीले शुरु गरेको आन्दोलन पन्ध्रौं दिन पनि जारी छ । यसैबीच आन्दोलनरत संयुक्त महिला संघर्ष समितिले आज प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र वुझाउन जान खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि दुई पक्षबीच सामान्य झडप भएको छ । प्रर्दशनमा उत्रिएका महिलाहरुले जिल्ला प्रशासन … Continue reading गुल्मीको जनजीवन प्रभावित